Logo

राजनीति

सभापतिहरुलाई देउवाले भने विशेष महाधिवेशन बोलाएर देखाउनुहोस्



प्रमुख प्रतिपक्षी दली नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टिका जिल्ला सभापतिहरुलाई विशेष केन्द्रीय महाधिवेशन बोलाएर देखाउन चुनौती नै दिएका छन् । विराटनगर पुगेका देउवाले केहि दिन पहिले कांग्रेसका ५६ जिल्लाका सभापतिहरुले संयुक्त रुपमा दिएको विज्ञाप्तिको खण्डन गर्दै विहिबार सञ्चचारकर्मिहरुसंगकाे कुराकानीमा देउवाले यस्तो बताएका हुन् ।

प्रकाशमानको घरमा रामचन्द्र पौडेल पक्षेको बसेको बैठकबारे आफ्नो धारणा राख्र्दै देउवाले कसैले केहि भन्दैमा आफु न आत्तिने बताएका छन् । सामान्य रुपमा कहिँ कतै बसेको बैठकले पार्टिका रणनीतिक योजना विथोल्न नसक्ने बताएका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार १२:५२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।