Logo

राजनीति

प्रधानमन्त्री केपी शर्मा ओली सिके राउतबीच राजनितीक सहमति



प्रधानमन्त्री केपी शर्माा ओली र मधेश आन्दोलनका अगुवा सिके राउतबीच राजनितीक सहमति भएको छ । शुक्रबार आयोजित एक कार्यक्रमकाबीच उनीहरुबीच सम्झौता भएको हो ।

अहिले कार्यंक्रममा सम्झौता पत्रमा हस्ताक्षर गर्ने काम भैरहेको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार ०८:१४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।