प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डताका विषयमा जनमत संग्रह नहुने बताएका छन् ओलीले सरकारले सिके राउतसंग राजनितीक जनमत संग्रह गर्ने सम्झौता गरेको जानकारी दिदै राष्ट्रियताबारे जनमत संग्रह हुनै नसक्ने बताए ।
प्रधानमन्त्री ओलीले राष्ट्रिय सुरक्षा परिषदको बार्षिक उत्सव कार्यक्रममा राजनीतिक विषयमा जनमत संग्रह हुनसक्ने बताएका हुन् । तर, राष्ट्रिय अखण्डता, सार्वभौमसत्ताबारे जनमत संग्रह हुन नसक्ने उनले बताए ।



















प्रतिक्रिया