Logo

समाचार

‘विप्लवले मेरो नक्कल गर्दैमा पार लाग्दैन’ : प्रचण्ड



सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वार्तामार्फत मुलधारको राजनीतिमा आउन विप्लव समूहलाई आग्रह गरेका छन् ।

सोमबार पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले यस्तो आग्रह गरेका हुन् । उनले विव्लवलाई राम्रोसँग चिनेको बताए ।

आफ्नो सचिवालयमा बसेर लामो समय काम गरेको भन्दै प्रचण्डले भने, ‘मैले वा पार्टीले झण्डै २५ वर्षपछि गरेको कुरालाई नक्कल गर्न खोज्नु भएको छ, यो पार लाग्ने बाटो होइन ।

प्रकाशित मिति : फाल्गुन २७, २०७५ सोमबार  ८ : ५६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।