उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवलाई मन्त्रालयमै कर्मचारीका नेता सँग हात हालाहाल सम्मको स्थिती सिर्जना भए पछि सो विषयमा प्रतिक्रिया दिँदै यादवले आफ्नो मन्त्रालयमा नेतागिरी गर्नेलाई छूट नभएको बताएका छन् ।
उनले घुस खाने ठाउँमा पदस्थापन हुन नपाएपछि कर्मचारीले पदस्थापनमा आर्थिक चलखेलको आरोप लगाएको उनले दाबी गरे ।
बुधवार दिउँसो भएको घटनाको सम्बन्धमा प्रतिक्रिया दिँदै मन्त्री यादवले बुधवार आफ्नो मन्त्रालयमा केही राजनीति गर्ने कर्मचारी आएर बबाल मच्चाउन थालेपछि आफूले हप्काएर पठाएको बताएका हुन् ।















प्रतिक्रिया