अनलाईनपाना डटकममा केही दिन अगाडि प्रकाशित समाचार गलत भएको भन्दै पूर्व सभासद योगेन्द्र घिसिङले खण्डन गरेका छन् ।
घिसिङले अनलाइनपानामा अपराध पखाल्ने बालुवाटारको ढोका, ओलीको क्याविनेटमा फरार अभियुक्त शिर्षकमा प्रकाशित समाचार गलत भएको भन्दै विज्ञप्ति मार्फत खण्डन गरेका हुन् । उनले समाचारमा प्रकाशित गरे जस्तो आफू गलत नभएको विज्ञप्तिमा उल्लेख गरेका छन् । आफूमाथि लागेको आरोप स्वीकार्दै घिसिङ्गले अभियोग भने अस्वीकार गरेका छन् ।

यो पनि पढ्नुहोस्:




















प्रतिक्रिया