Logo

गण्डकी प्रदेश

गण्डकी प्रदेशमा सोमबार थप २० जनामा कोराना संक्रमण पुष्टि



गण्डकी प्रदेशमा सोमबार बिहान थप २० जनामा कोरोना पुष्टि भएको छ। स्याङ्जा र नवलपरासी (बर्दघाट सुस्ता पूर्वंका २० जनामा कोरोना भाइरस पोजिटिभ देखिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश रामघाट पोखराले जनाएको छ ।

स्याङ्जामा १२ जना र नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा ८ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये दुई जना स्याङ्जाका महिला रहेका छन भने अन्य सबै पुरुष हुन् ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार ०७:१८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।