काठमाडौं । महानगरका मेयर बालेन्द्र साह उर्फ बालेनले अव्यवस्थित इन्टरनेट, केबललगायतका तार व्यवस्थापन गर्न कुनै पनि निकायले सहयोग नगरेको भन्दै खेद व्यक्त गरेका छन् । उनले अव्यवस्थित तारकै कारण विभिन्न समयमा आगलागीका घटना बढेको भन्दै तार व्यवस्थापन गर्न सूचना समेत जारी गरेका थिए । तर उक्त सूचनाअनुसार सरकारी निकायहरुले समन्वय र सहयोग नगरेको भन्दै बालेनले…