Logo

सर्वोच्चमा प्रचण्डविरूद्ध रिट दर्ता, बिहीबार सुनुवाइ हुने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ विरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। रिट निवेदक अधिवक्ता ज्ञानेन्द्रराज आरणले मंगलबार बिहान सर्वोच्च पुगेर प्रचण्डविरुद्ध रिट दायर गरेका हुन्। गत शुक्रबार न्यायायाधीश ईश्वर खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध अदालतमा मुद्दा दर्ता गर्न सर्वोच्च प्रशासनलाई आदेश दिएको थियो। याे पनि पढ्नुहाेस प्रचण्डविरुद्धको रिटमा…