Logo

हर्क साम्पाङ : जसको आसन फेरियो, भाषा र भाषण फेरिएन !

‘हर्क साम्पाङ’, यो नाम नसुन्ने र नजान्ने अपरिचित व्यक्तिलाई खोज्दै हिँड्ने हो भने अहिले पाउन मुस्किल हुन्छ । दलीय राजनीतिबाट आजित भएका तर साम्पाङको लामो त्याग, संघर्ष र मेहनतबाट प्रभावित भएका धराने जनताले गत ३१ वैशाखमा सम्पन्न स्थानीय चुनावमार्फ उपमहानगरको नेतृत्व सुम्पेसँगै यो नाम चर्चाको शिखरमा पुगेको हो । साम्पाङ विक्रम संवत २०३९ साल फागुन…