Logo

अख्तियारले किन बोलायो बालेनलाई ?

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’लाई कान्स फिल्म फेस्टिभलमा सहभागी हुन फ्रान्स जाँदाको खर्च विवरणबारे जानकारी दिन बोलाएको छ । फिल्म फेस्टिभलमा जाँदा सचिवालयका केही सदस्यलाई कर्मचारीका रूपमा लगेको विषयमा उजुरी परेपछि आयोगले साेधपुछका लागि बाेलाएकाे हाे । मेयर साहले आफूसँगै सचिवालयका २ सदस्य सुनिल लम्साल र कुमार व्यञ्जनकारलाई…