काठमाडौं । सरकारले धरानको खानेपानी समस्यालाई बेवास्ता गरेको भन्दै हर्क साम्पाङ रित्तो गाग्री लिएर खानेपानी मन्त्री र प्रधानमन्त्रीलाई भेट्न काठमाडौं आएका छन् । उनी आज काठमाडौं आएका हुन । भोलि (मंगलबार) सिंहदरबार जाने बताएका छन् । बिहान काठमाडौँ हिँड्नुअघि फेसबुकमा साम्पाङले लेखेका थिए– ‘आन्दोलन थोत्रे गाग्री, आज काठमाडौँ जाँदै छु । जनतालाई दीर्घकालीन खानेपानी व्यवस्था…