Logo

केपी VS पिके

एकदिन केपी ओली र पीके दाहाल कतै गइरहेका बेला अकस्मात एउटा भालु देखा परेछ । भालु देख्ने वित्तिक्कै पीकेलाई कुनै छनक नै नदिई केपी हत्त न पत्त एउटा रुखमा उक्लिए छन् । र  हाँगामा छेकिएर बसेछन् । हेर्दाहेर्दै भालु पीके छेउमै आइसकेछ । अक्कल र अनुभवले खारिएका पीकेलाई सुझेछ– ‘भूईंमा मरे जसरी लम्पसार परेर सुत्यो…