सत्ता जोगाउने अस्त्रको रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा) नेपालका एकजना अध्यक्ष महन्थ ठाकुरलाई उपयोग गरिरहेका छन् । कुनै समय मधेसवादी दलसँग शत्रुतापूर्ण व्यवहार राख्ने र उनीहरुले उठाएका मुद्दाहरुलाई 'अपराध' को संज्ञा दिने प्रधानमन्त्री ओली अहिले पद संकटमा पर्न थालेपछि भने तीनै मुद्दाहरुलाई राष्ट्रका मुद्दा भन्दै सम्बोधन गरिरहेका छन् । नागरिकता, संविधान…