Logo

बैंकिङ प्रणालीमाथिनै धावा बोल्ने प्रसाईंलाई किन हुँदैन कारबाही ?

काठमाडौं । बैंक तथा संस्थाबाट अर्बौ रुपैयाँ ऋण लिएर तिर्नुको सट्टा तिनै समग्र बैंकिङ प्रणाली माथि नै धावा बोल्दै आएका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंको आराजकताले सिमा नाघेको छ । आफ्नो निहित स्वार्थका लागि ऋणीहरुलाई ऋण नतिर्न उक्साउँदै आएका प्रसाई अहिले बैंक ‘सहकारी डुबेझैँ बैंक डुब्दैछ, निक्षेप निकाल्नुस’ भन्दै अनेकन दुष्प्रचार गर्दै निक्षेपकर्ता भड्काउन हदैसम्मको…