माछापुच्छ«े बैंकले अंग्रेजी नयाँबर्ष २०२० को उपलक्ष्यमा ग्राहकहरुलाई लक्षित गरि डेबिट तथा क्रेडिट कार्डमा पाँच सय रुपैयाँ सम्मको क्यास व्याक अफर ल्याएको छ । बैंकले नेपाल भित्र बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरि विभिन्न बस्तु तथा सेवा खरिद गर्दा ५ सय क्यास व्याक दिने योजना सार्वजनिक गरेको हो । योेजनाअनुसार ग्राहकले माछापुच्छ«े बैंकको कार्ड…