काठमाडौं । आज साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ३३.२८ अंकले घटेर २,७०१ को विन्दुमा कायम भएको छ । आज ६ अर्ब ८ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सको सेयर कारोबार भएको छ । यस कम्पनीको ३३ करोड ८६ लाख रुपैयाँको…