बलिउड निर्देशक सञ्जय लीला भन्साली आफ्नो नयाँ फिल्म ‘गंगुबाई कठियावाडी’ लिएर दर्शकमाझ आउन लागेका छन् । यो फिल्मको लिड रोलमा आलिया भट्ट छिन् । छायांकनको सुरुवातदेखि नै दर्शक यो फिल्मको प्रतिक्षमा छन् । निर्माता निर्देशकले फिल्म गंगुबाई कठियावाडीको फस्ट लुक रिलिज गरेका छन् । फिल्मको फस्ट लुकमा आलिया ‘माफिया क्विन’ को अवतारमा देखिएकी छिन् ।…