Logo

राष्ट्रिय सहमतिको सरकार उत्तम विकल्प (भिडियोसहित) 

नयाँ सरकार निर्माणका लागि सत्ता समीकरणको गृहकार्य तीव्र भएका बेला राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने माग उठेको छ । सरकार ढाल्ने र बनाउने अंक गणितीय खेलमा लाग्दा फेरि अस्थिरता सृजना हुने भएकाले सबैको अस्तित्व रक्षाका लागि सहमतीय सरकार उत्तम विकल्प ठान्न थालिएको छ ।  जनता समाजवादी पार्टीका नेता एवम श्रम तथा रोजगार विभाग प्रमुख राजकुमार लेखी…