Logo

प्रतिनिधिसभा भंग भइसकेपछि काम गर्नलाई वाधा, अदालतले छिटाे टुंगो लगाइदिए हुन्थ्यो : नगरप्रमुख  सरावगी

छोटो समयको राजनीति प्रवेशबाट जनताको मन जित्न सफल नेता हुन् विजय कुमार सरावगी । पार्टी राजनीतिमा कम लगानी भएपनि उनी कुनै ख्यातिप्राप्त नेताभन्दा कम छैनन् । उनी वीरगन्ज महानगरपालिकाको नगर प्रमुख पनि हुन् । सादा जीवन र उच्च विचार राख्ने सरावगी जनताको सेवाप्रति सधैं दत्तचित्त छन् । उनी जनप्रतिनिधि भइसकेपछि पार्टी राजनीतिभन्दा माथि उठेर सम्पूर्ण…