Logo

प्रचण्ड–नेपाल भन्दा ओली उत्तम, चुनाव नै निकास ( भिडियोसहित) 

अहिले मुलुकमा राजनीतिक दल र नेताहरुबीच अस्तित्वको लडाईं चलिरहेको छ । सर्वोच्च अदालतबाट जस्तो फैसला आएपनि नेकपाको एउटा पक्ष गम्भीर संकटमा पर्ने निश्चित छ । कांग्रेस, जनता समाजवादी पार्टी तथा राप्रपा लगायतका दलहरु पर्ख र हेरको रणनीतिमा रहेकाले उनीहरु नाफा घाटाको हिसाव किताब गर्नमै व्यस्त छन् ।    राप्रपा केन्द्रीय सदस्य एवम कानुन व्यवसायी डम्मरप्रसाद…