बाँकेको कोहलपुरमा भएको घटनालाई लिएर निन्दा र भत्सर्नाको कुरा अहिलेसम्म जारी छ । यसैबीच नेपाली कांग्रेसकि केन्द्रीय सदस्य एंबम् प्रतिनिधि सभा सदस्य डा. डिला संग्रौला पन्तले सुरक्षाको जिम्मा लिएको प्रहरीले स्कुले बालबालिकामाथि अनावश्यक बल प्रयोग गर्दा स्थिति अप्रीय बनेको बताएकी छिन् । अनलाइनपाना डटकमसँगको अन्तरवार्ताको क्रममा सांसद डा. संग्रौलाले सरकारले नागरिकको बोल्न पाउने र बिरोध…