काठमाडौं, भदाै ११ समालाेचक तथा नेपाली रङ्गमञ्चका गम्भीर अध्येताका रूपमा ख्याति कमाएका साहित्यकार डा. अशाेक थापा कथा सङ्ग्रह "सन्तापकाे धून" लिएर पाठकसामु आउँदैछन् । १३ कथा समेटिएकाे उक्त सङ्ग्रह यही भाद्र १८ गते काठमाडौँमा एक कार्यक्रमका बीच सार्वजनिक हुने सङ्ग्रहकाे प्रकाशक 'पेज टर्नर' ले जनाएकाे छ । विसङ्गतिवादी लेखनका ज्ञाता डा. अशाेककाे प्रकाशाेन्मुख कथाकृतिमा आजकाे…