Logo

‘बडामहाराज तपाईलाई म कसरी राष्ट्रपिता मानु’ ?

दार्चुला । बडामहाराज !तपाईले त मेरो भाषा मारिदिनु भयोमेरो सभ्यता र संस्कृतिको सिङ्गो चिहान खन्नुभयोमेरो र मेरा पुर्खाहरुको रगत चुसेर मोटो हुनु भयोतपाईंलाई म कसरी राष्ट्रपिता मानु ?कसरी एकीकरण कर्ता मानु ? के नै गल्ती गरेका थिएर मेरा दिदी बैनिहरुले ?जसको उपहार स्वरुपमेरा अविवाहित दिदिहरुको अस्मिताबेस्यालयलाई भेटी चढाउनु भयो ।के आफ्नो घर जोगाउन साहेता लिनु…