Logo

ब्लेड तिमी र म

उठ,जाउ,चुपचाप यहाँ बाट तिमी,तर यी अन्तिम शब्द हरु सुन,अब म पर्खिन्न तिमी सङ्गै बाँच्नका लागि,मेरो अन्तर्मन भनी रहेछमेरो अनुपस्थितिमा तिमी रमाउँछौ भनेर,मलाइ था छ,तिम्रो अनुहारको संकेत पनि त्यै हो,तर,म पर्खी रहने छु तिम्लाइ मृत्यु सैयामा,ए पृयसी,किन तिम्लाइ था छ,सुन म भन्छु,तिम्रो यो श्यामश्वेत वर्ण म भुल्नै सक्दिन,मलाई शंका लाग्छ,म मरे पछि पनि तिम्रो मुहार भुल्न…