दिलकी परि बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा सुरज उदार तिम्सिनाको शब्द, दिपक बिसि र राजेश कैदीको सुमधुर सङ्गीत रहेको छ । सङ्गीत संयोजनको काम भने सुमन के सी ले गरेका छन् । म्युजिक भिडियोमा रमेश चन्द सोडारि र अंशु ओलिको फिचर्ड छ, भिडीयोमा बुद्ध थापाको छायांकन, डिनसन शाहको सम्पादन, बिमला तामाङको शृङ्गार…