Logo

मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाले पहिचान नपाएको गुनासो

मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाले अझै पनि आफ्नो पहिचान समाजलाई दिन सकेका छैनन् । विश्वास नेपालले गरेको रेष्टुराँ श्रमिक महिलाको हकहितका लागि हाम्रो आवाज पेशागत हिंसामुक्त समाज भन्ने कार्यक्रममा सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधि, प्रहरी, जनप्रतिनिधिलगायतले यो पेशामा संलग्नको आत्मसम्मान आवश्यक रहेको औंल्याएका छन् । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मानबहादुर बुढाले रात्रिकालीन व्यवसायलाई व्यवस्थित…