Logo

बाढीले मनाङको तालगाउँ डुब्यो

काठमाडौं  । अविरल वर्षापछि मर्स्याङ्दी नदीमा आएको बाढीले मनाङको नासों गाउँपालिका–१ स्थित तालगाउँ फेरि डुबानमा परेको छ। २०७८ सालको बाढीले क्षति पुर्‍याएको गाउँको पुनर्निर्माण केही समयअघि मात्रै सकिएको थियो। स्थानीय अगुवा राजन गुरुङका अनुसार नदीको बहाव बढेसँगै गाउँ जलमग्न भएको हो। नदीको बहाव डाँडामा थुनिएपछि तालगाउँ डुबानमा परेको उनले बताए। बाढी र पहिरोका कारण गाउँबाट बाहिरिने…