Logo

यौन काण्डको न्युज नलेख्न एनआइसी एशिया बैंकका कार्यवाहक सीईओको दवाव

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडका सूचना अधिकारी एवं सहायक सीइओ अर्जुन राज खनियाको व्यक्तिगत बिषयको समाचार नलेख्न कार्यवाहक सीइओ सन्तोष कुमार राठीले दवाव दिएका छन्। 'खनियाले यौन दुर्व्यवहार जस्तो गम्भीर अपराधमा मुछिएका बैंकका कम्पनी सचिव दिपेन कार्कीलाई संरक्षण गर्दै आएको र उनी आँफै 'एक महिला पत्रकारसँगको निकटतम सम्बन्धका कारण चर्चामा छन्' भन्ने बिषयले बैंकको…