भक्तपुर । दुई तिहाईको सरकार निर्माण गरेपछि संविधानमा आवश्यक संशोधन हुने अपेक्षासहित बनेको वर्तमान सरकारले खासै गति लिन सकेको छैन । ६ महिने अवधि व्यतित गरिसक्दा पनि सरकार जुन उद्देश्यबाट स्थापित भएको थियो, त्यसको औचित्य स्थापित गर्न नसकिएको अवस्था छ । सरकारमा सामेल दलहरुका बीचमा समेत मनमुटाव उत्पन्न भैरहेका छन् । सरकारमै रहेका दलहरुले एकअर्कालाई…