काठमाडाैं । कुनै घातक विधि अपनाएर आफूले आफ्नै ज्यान वा प्राण लिनु आत्महत्या हो । घातक विधि भन्नाले विष सेवन गर्नु, हतियार प्रयोग गर्नु, झुण्डिनु आदि पर्दछन् । नेपालमा वर्षेनी यस्ता कारणबाट धेरै मानिसले आत्माहत्या गरेका हुन्छन् । नेपालमा सरदर प्रति वर्ष ७ हजार मानिसले वर्षेनी आत्महत्या गरेको देखिन्छ । विस्तृत रुपमा हेर्दा विगत ३…