Logo

जनप्रतिनिधिले नीति निर्माण मात्र होइन, श्रम नै गर्नुपर्छ भन्ने उदाहरण हुन् बालेन र हर्क

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह र धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ पछिल्लो समय सञ्चार माध्यम र सामाजिक सञ्चालमा सर्वत्र छाएका छन् । यी दुईले कार्यलयको कुर्सीमा बसेर मात्रै होइन, कार्यलयबाट बाहिर निस्किएर काम गर्न गर्न थालेका छन् । यसरी फिल्डमा स्वयम् उत्रिएर काम गर्नुले जनप्रतिनिधिले भाषण गर्ने र नीति निर्माण मात्रै गर्ने हो भन्ने सोचलाई…