Logo

लोकतन्त्रमा कालो बादल मडारिँदैछ : बद्री पाण्डे 

नेपाली कांग्रेसका नेता बद्री पाण्डेले लोकतन्त्रमा कालो बादल मडारिँदै गएको भन्दै फेरि संघर्ष गर्नुपर्ने आशंका बढेको बताएका छन । अनलाइनपाना डट कमको छैठौँ वार्षिकोत्सवका अवसरमा आइतबार संघीय राजधानीमा भएको कार्यक्रममा नेता पाण्डेले सरकार व्यवस्था र स्वतन्त्रता खण्डित गर्न उद्यत भएको भन्दै लोकतन्त्रका लागि फेरि संघर्ष गर्नुपर्ने स्थिति आउन लागेको आशंका गरे । उनले भने –…