Logo

‘भैंसीसँग नागरिकता साट्न पाइँदैन’: युवा संघ नेपालको प्रदर्शन (फोटोफिचर)

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेको जनवर्गीय संगठन युवा संघले नागरिकता विधयेकविरुद्ध प्रदर्शन गरेको छ । एमालेनिकट युवा, विद्यार्थी, महिला संगठनले माइतीघरबाट शुरु गरेको जुलुसले पछिल्ला सार्वजनिक महत्व र समसामयिक विषयमा सरकार विरुद्ध नाराबाजी गरेको हो । 'लिपुलेक हाम्रो हो बेच्न पाईदैन','भैंसीसँग नागरिकता साट्न पाईँदैन', 'हत्यारालाई आम माफी दिने सरकार चाहिँदैन 'जस्ता नारा घन्काइएको थियो…