Logo

टुँडिखेलमा माघीको रौनक (तस्बिरहरु)

काठमाडौं । माघे संक्रान्ति तथा थारु र मगर समुदायको महान चाड माघी पर्व आज (माघ १ गते आइतबार) देशभर धुमधामका साथ मनाइएको छ । आजैबाट थारु समुदायको नयाँ वर्ष २६४३ पनि सुरु भएको छ । माघीमा थारु समुदायका व्यक्तिहरु एकै ठाउँ भेला भएर आफन्त र साथीभाइसँग रमाइलो गर्ने गर्छन् । माघ महिनालाई थारू समुदायले शुभ…