Logo

भ्रष्टाचार शुन्य, सादा जिबन शैलिभएका सुशील कोइराला जस्तो प्रधानमन्त्री अब देशले पाउला ?

नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको सम्झनामा शनिबार देशभर बिभिन्न कार्यक्रमहरु गरी उनको समझना गरिएको छ । संविधानका पिताको रुपमा स्मरण गरिने सुशील कोइरालाको निधन भएको ३ वर्ष पुगेको छ । अत्यन्तै प्रतिकुल अवस्थामा तत्कालीन नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको नेतृत्वमा संविधान सभाबाट नयाँ संविधान जारी भएको थियो । संविधान सभाबाट नयाँ संविधान जारी…