नेपाली कांग्रेसभित्र धर्मनिरपेक्षताको ‘ठेकेदार’का रूपमा समेत चिनिने उपसभापति विमलेन्द्र निधिले आफूद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनबाट एउटा शब्द हटाउन तयार भएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको माघ २३ गतेदेखि पुनः शुरु भएको बैठकमा युवा नेता शंकर भण्डारीले नेपाली कांग्रेस हिन्दू राष्ट्रको पक्षमा आउनुपर्छ भन्दै निधिद्वारा महासमितिमा प्रस्तुत राजनीतिक प्रतिवेदनबाट धर्मनिरपेक्षता हटाउनुपर्ने विचार व्यक्त गरेका थिए । नेता…