काठमाडाैंकाे रत्नपार्कमा पार्टीका सभापति शेरबहादुर देउवाविरुद्ध वाइडबडी प्रकरणमा भ्रष्टाचार भएको भन्दै वाइडबडी जहाजको डमीसहित कांग्रेसले प्रदर्शन गरेको थियो ।
वाइडबडी जहाज ल्याउने निर्णय शेरबहादुर देउवा प्रधानमन्त्री तथा पर्यटनमन्त्री रहेको बेला भएकोले उक्त बिराेध प्रदर्शन देउवाविरुद्ध रहेकाे छ । स्थानीय एजेन्टका रूपमा त्यसको सबै डिल देउवाका ससुरालीतर्फका नातेदारले गरेका छन् र रकम भुक्तानी त्यही बेलादेखि शुरू भएको थियाे ।
प्रतिक्रिया