Logo

महाधिवेशन : राप्रपाले एमाले र कांग्रेसलाई सिकाएको पाठ

सोह्र श्राद्धपछि आउने चाडपर्वझैँ नेपाली राजनीतिमा महाधिवेशनको चाडपर्व लागिरहेको छ । शीर्ष दल मानिने नेकपा एमाले, नेपाली कांग्रेस र राप्रपाको महाधिवेशन सकिएको छ भने माओवादी केन्द्र पनि महाधिवेशनको तयारी गरिरहेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र राप्रपाले आफ्नो सभापति पाइसकेको छ । सभापतिको विजयपश्चात् भने सभापतिको गुनगान र खैरो नेपाली जनताले खनिरहेका छन् ।…