Logo

सिटामोल छैन रोगी भने घर घरमा

महामारीको युद्धले तेस्रोपटक आक्रमण गरेको पनि निकै भयो । पहिलो आक्रमणमा के कसो हुने भन्दैमा बित्यो । दोस्रो आक्रमण भने अक्सिजनको कोलाहलमा थिचियो । तेस्रो चाहिँ सिटामोलमा अल्झेको छ । तर यता कोभिड सङ्क्रमणदर उच्च भएकै बेला ज्वरो तथा दुखाइ नियन्त्रणका लागि अत्यावश्यक मानिने औषधि सिटामोलको बजारमा अभाव भएपछि औषधि व्यवस्था विभागले सीमित परिमाणमा मात्रै…