महिला टी-ट्वेन्टी फ्रेन्चाईज क्रिकेटको अक्सन सकिएको छ। एनसीएल स्पोर्ट्स प्रालिको आयोजनामा बैजनाथ क्रिकेट मैदान विराटनगरमा वैशाख ७ गतेदेखि १४ मा हुने लिगको अक्सन आइतबार राजधानीमा सकिएको हो। अक्सनमा दर्ता भएका जम्मा ८० खेलाडी मध्ये हरेक टिमले १३र१३ जना खेलाडी खरिद गरेका छन्। नेपाली महिला राष्ट्रिय टोलीकी कप्तान रुबिना क्षेत्री, टोलीकी सदस्य सिता रानामगर, नेरी थापा,…