Logo

नेपाली महिला टोलीले निकाल्यो हङकङमाथि सहज जित

आईसीसी वुमन्स टी–२० विश्वकपको एसिया छनोट अन्र्तगतको आईतबारको खेलमा नेपाली महिला क्रिकेट टोलीले हङकङमाथि सहज जित निकालेको छ । खेलमा नेपालले ६ विकेट लिएर सहज जित निकालेको हो । नेपाललाई जिताउन नेरी थापाले घातक बलिङसँगै नेपालले ६ विकेट लिएकी थिईन् । सोहि विकेट नेपालका लागि जित बनेको हो । आजको खेलमा नेपालले हङकङमाथि ४ विकेटको…