प्रदेश ५ मा आयोजना हुने आठौं राष्ट्रिय खेलकुदका लागि पोखरामा शुक्रबारबाट प्रदेशस्तरीय खेलाडी छनोट प्रक्रिया सुरु गरिएको छ । छनोट खेलमा १० किलोमिटर दौडमा बागलुङका श्याम शेरचनले प्रतियोगिताकै पहिलो स्वर्ण पदक हात पारेका छन् । उनले उक्त दुरी ३५ मिनेट २०.४ सेकेन्डमा पूरा गरेका थिए । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजनामा पोखरा रंगशालामा सुरु…