Logo

राप्रपामा सर्वसम्मतिमा नेतृत्व चयनको प्रयास (भिडियोसहित) 

मुलुकमा नयाँ सरकार गठन र दलहरुबीच सत्ता समीकरणको खेल चलिरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने महाधिवेशनमा केन्द्रीत भएको छ । बैशाखमा तोकिएको महाधिवेशन सम्पन्न गर्न अहिले जिल्ला निर्वाचन समितिको गठन, सक्रिय सदस्यता वितरण, वडादेखि जिल्ला तहसम्मका कार्यसमिति गठन प्रक्रिया चलिरहेको छ । केन्द्रीय महाधिवेशन बैशाख २५ गतेदेखि २८ गतेसम्म तोकिएको छ ।  राप्रपा नेता…