ललितपुर । च्यासल स्थित एमाले मुख्यालय र पुष्पलाल स्मृति भवन डुबानमा परेको छ । गएराती परेको अविरल वर्षाका कारण मनोहरा र बागमती नदीमा आएको बाढीले सो क्षेत्र डुबानमा पारेको हो ।
बाढीले स्मृति भवनको मुख्य गेट भत्काएको छ भने सभाहल क्षेत्र समेत डुबानमा परेको छ । गएरातीको बाढीले एमाले मुख्यालय समेत डुबान बनाएको छ । मुख्यालय परिसर जलमग्न भएका छन् । पुष्पलाल स्मृति भवनको मुख्य गेट बाढीले भत्काइदिएको छ भने सभाहल क्षेत्र डुबानमा परेको छ ।




















प्रतिक्रिया