Logo

प्रमुख समाचार

छविलाल जोशी पक्राउ परे



काठमाडौं । सहकारी ठगी प्रकरणमा प्रहरीले पूर्व डीआईजी तथा गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशी पक्राउ पक्राउ परेका छन् ।

प्रहरीले पूर्व गृहमन्त्री रवि लामिछानेलाई पनि पक्राउ गर्ने तयारी गरेको उच्च स्रोतको दाबी छ ।

रविलाई पक्राउ गर्न प्रहरीको विशेष टोली परिचालित भैसकेको छ ।

सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै प्रहरीले एक्शन लिन थालेको हो ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आईतवार २०:४४   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।