Logo

अर्थ

नेको इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं ।  नेको इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज (वैशाख २८ गते) अन्तिम दिन हो । यस कम्पनीले साधारणसभा तथा लाभांश वितरणको लागि वैशाख मंगलबार ३० गते बुक क्लोज गर्दैछ ।

वैशाख २९ गते बुद्ध जयन्तीका अवसरमा सार्वजनिक विदा परेकाले लगानीकर्ताले आज वैशाख २८ गतेभित्र सेयर खरिद गरिसकेको हुनुपर्नेछ ।

कम्पनीले जेठ ९ गते वार्षिक साधारणसभा बोलाएको छ । साधारण सभाले ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३६८४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आईतवार ११:१३   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।