Logo

अर्थ

नेको इन्स्योरेन्सद्वारा स्वास्थ्य परीक्षण र रक्तदान कार्यक्रम सम्पन्न



काठमाडौं । नेको इन्स्योरेन्सले २९ वर्षमा प्रवेश गरेको अवसरमा स्वास्थ्य परीक्षण र रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

इन्स्योरेन्सले आफ्नो सेवा सञ्चालनको ३०औँ वर्ष प्रवेशको अवसरमा केन्द्रीय कार्यालयमा स्वास्थ्य परीक्षण र खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

यसै उपलक्षमा शाखा कार्यालयहरूमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८२, आईतवार १४:५९   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।