Logo

अर्थ

नेपाल रिइन्स्योरेन्सकी सञ्चालक पोख्रेलको राजीनामा स्वीकृत



काठमाडौं । नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडकी सञ्चालक दिनुका पोख्रेलले आफ्नो पदबाट राजीनामा दिएकी छन् ।

पोख्रेल २०८० असार १५ गते सम्पन्न आठौं वार्षिक साधारणसभाबाट निर्विरोध निर्वाचित भई सञ्चालक पदमा प्रतिनिधित्व गर्दै आएकी थिइन् । उनले यही साउन २ पारिवारिक, व्यक्तिगत तथा स्वास्थ्य अवस्थाको कारण देखाउँदै आफ्नो पदबाट राजीनामा दिएकी थिइन् ।

उनले दिएको राजीनामालाई कम्पनी सञ्चालक समितिको साउन ११ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार १५:१०   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।