Logo

अर्थ

लिबर्टी माइक्रो लाइफले व्यतित बीमालेख नविकरणमा शतप्रतिशत छुट दिने



काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले बीमालेख नवीकरण पुनर्जागरण गर्दा बक्यौता बीमाशुल्कमा लाग्ने बिलम्ब शुल्कमा शतप्रतिशत छुट सुविधा प्रदान गर्ने भएको छ ।

यो सुविधा २०८२ भदौ १५ देखि २०८२ मंसिर मसान्तसम्म लागु रहने जनाएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार १५:४२   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।